किन भारत जाँदैछन रवि, मोदीसँग भेटवार्ता होला ?
May 24, 2026 | Posted by Pradip Nepali | राजनीति
१० जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि उनी आगामी जुन १ मा भारत जाने भएका हुन् । भारतीय विदेश मन्त्रालयको...बाँकी







