प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ कार्यसूचि
May 21, 2026 | Posted by Pradip Nepali | राजनीति
७ जेठ, काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३...बाँकी







