प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ कार्यसूची !
May 20, 2026 | Posted by Pradip Nepali | राजनीति
६ जेठ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बिहान ११...बाँकी







