मध्यराति वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
May 19, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं सोमबार राति वीरगञ्जको दियालो होटेलबाट पक्राउ परेका हुन् । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं आफ्नो...बाँकी








