Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ५ गते


५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्