राजनीतिक दललाई अनुदान दिने बालेन सरकारको घोषणा
May 29, 2026 | Posted by Pradip Nepali | राजनीति
१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय मान्यताप्राप्त दललाई अनुदान दिने घोषणा गरेको छ। शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्। उनले राष्ट्रिय मान्यता प्राप्त दललाई...बाँकी








