Hamro Sanchar

गृहपृष्ठ राजनीति

संसद्मा प्रचण्डको गर्जन : विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध कुनै हालतमा स्वीकार्य छैन

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने चेतावनी दिएका छन् । संसद्मा पहिलोपटक संबोधन गरेका दाहालले सरकारका कदम पञ्चायती शैलीबाट अघि बढिरहेको टिप्पणी गरेका छन्। उनले विद्यार्थी संगठनमाथिको...बाँकी

संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्रीसंग कांग्रेसले माग्यो जवाफ

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनामा जवाफ मागेको छ। आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक...बाँकी

सभामुख र राष्ट्रपति पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ?

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सभामुख डीपी अर्यालले भेट गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ । त्यसलगत्तै आज...बाँकी

बुधबारका लागी रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार (भोलि)का लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले...बाँकी

शंकर पोखरेलको प्रश्न : नयाँ भनिनेहरूको संसदीय आचरण यही हाे ?

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रमलाई हावादारी भन्दै आलोचना गरेका छन्। आइतबार साझ सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पोख्रेलले विगतमा दीर्घकालीन योजनालाई हावादारी भन्नेहरू नै...बाँकी

भ्रष्टाचारभन्दा अराजकता खतरनाक, गणतन्त्रवादीहरू ट्वा परेर हेर्न बाध्य भए : रवीन्द्र मिश्र

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकका लागी भ्रष्टाचारभन्दा पनि अराजकता बढी खतरनाक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता मिश्रले वर्तमान...बाँकी

कांग्रेसले भन्यो : संसद्मा प्रधानमन्त्रीको व्यवहार अमर्यादित र अशोभनीय

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचा गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बाहिरिएको विषय अशोभनीय भनेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार साझ फेसबुकमा उक्त कार्यप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको...बाँकी

प्रधानमन्त्री बालेनका सल्लाहकारको दाबी : स्वास्थ्यका कारण विश्राम लिन जानुभएको थियो

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका सल्लाहकार असिम शाह प्रधानमन्त्रीको बचाउमा उत्रिएका छन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला स्वास्थ्यमा असहजता आएपछि प्रधानमन्त्री विश्रामका लागि बाहिरिएको असिम शाहले दाबी गरेका छन् ।...बाँकी

ज्ञानेन्द्र शाहीको प्रश्न : प्रधानमन्त्रीलाई आफैले बनाएको नीति तथा कार्यक्रम मन परेन कि क्या हो ?

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ बैशाख, काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री  बालेन शाहको कदममाथि प्रश्न उठाएका छन् । संसद्मा राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री सदनबाट बाहिरिएपछि शाहीले असन्तुष्टि  व्यक्त गरेका...बाँकी