Skip

Hamro Sanchar

सहमहामन्त्रीमा लड्ने रमेश प्रसाईँको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ९ गते


९ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री उठ्ने घोषणा रमेश प्रसाईँले गरेका छन् । उनी यस अगाडि पार्टीको सहप्रवक्ता थिए ।

पार्टी स्थापनाकालदेखि नै रवि लामिछानेसँग जोडिएका प्रसाईँ पार्टीका संस्थापक नेता हुन् ।

उनी सहमहामन्त्री उठ्नका लागि पहिला केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ ।


प्रतिकृया दिनुहोस्