Skip

Hamro Sanchar

रास्वपा महाधिवेशन : राति साढे ८ बजेबाट हुनेछ मतदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १० गते


१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान आज  राति साढे ८ बजेबाट सुरु हुने भएको छ।

केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो।

मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ ।


प्रतिकृया दिनुहोस्