Skip

Hamro Sanchar

केन्द्रीय सदस्यमा स्वर्णिमको ह्याट्रिक : सबैभन्दा बढी मत पाए, अरु कसकाे कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ११ गते


११ असार, काठमाडौं । रास्वपाको खुला केन्द्रीय सदस्यमा डा.स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

उनले २६०७ मत ल्याएका हुन् । त्यस्तै गणेश पराजुलीले २०४५, मनिष झाले २२३७ र सोविता गौतमले २५९४ मत ल्याएकी छिन् ।


प्रतिकृया दिनुहोस्