बालेन-रविबीच ४ घण्टा लामो भेट : के-के भयो कुरा ?
July 12, 2026 | Posted by Pradip Nepali | राजनीति
२८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेबीच चार घण्टाभन्दा बढी समयसम्म भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह आज बिहान बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए । करिब सवा ११...बाँकी








