Skip

Hamro Sanchar

मन्त्रिपरिषद्‌ बैठक बस्दै, के आउला निर्णय ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ६ गते


६ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।


प्रतिकृया दिनुहोस्