आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

रविले भने : ‘बल झुक्किएर मसँग आयो भने पनि बालेनलाई नै पास गर्छु

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी सरकार सञ्चालनका विषयमा पार्टीको धारणा स्पष्ट गर्दै वरिष्ठ नेता बालेन शाहलाई नेतृत्वको जिम्मेवारी दिने प्रतिबद्धता दोहोर्याएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन...बाँकी

रास्वपा नेता- कार्यकर्तालाई गगनले भने : हामीले जस्तो गल्ती नगर्नुस्

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न सुझाव दिएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी...बाँकी

रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीले भाषण गर्दा महाधिवेशन प्रतिनिधिले किन भने ‘नो’ ?

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई महाधिवेशन प्रतिनिधिले विरोध गरेका छन् । प्रारम्भिक दिनहरूमा घोषणापत्रसँग मेल नखाने घटनाहरु भएको भन्दै नेता ज्ञवालीले एक्सिलरेटर र ब्रेक सँगसँगै...बाँकी

लिङ्देनको दाबी : बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएका हुन्

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएको दाबी गरेका छन्। आज चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रास्वपाको...बाँकी

प्रधानमन्त्री बालेनलाई सीकेले भने : अलग लेबलका बन्दा है

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन शाहको खुलेर प्रसंशा गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले भने- ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबलका बन्दा है...बाँकी

चितवनमा भव्य रूपमा सुरु भयो स्वपाको पहिलो महाधिवेशन

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले कार्यक्रम सञ्चालन गरिरहेका छन् । महाधिवेशनमा कांग्रेसबाट सभापति गगन थापा सहभागी छन् । त्यस्तै,...बाँकी

रवि र गगन सहित एउटै मञ्चमा देखिँदै ५ पार्टीका शीर्ष नेता

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, चितवन । चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगै नेपाली कांग्रेसका सभापति गगन...बाँकी

श्रम संस्कृति पार्टीबाट रास्वपा महाधिवेशनमा कोहि पनि नजाने

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रतिनिधि सहभागी नहुने भएका छन् । रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिनका लागि निम्ता गरेको थियो । संसदमा रहेका...बाँकी

पत्नी र छोरीसहित भरतपुर आइपुगे प्रधानमन्त्री बालेन

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवन आइपुगेका छन्। उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन्। अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन्। बालेनले साथमा पत्नी...बाँकी

रास्वपालाई गगनको शुभकामना : महाधिवेशनले पार्टी अझै परिपक्व बनोस्

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन् ।...बाँकी