गृहमन्त्रीले आज राष्ट्रियसभा बैठकमा जवाफ दिँदै
July 31, 2026 | Posted by Pradip Nepali | राजनीति
१५ साउन, काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा शिक्षा तथा खेलकुदमन्त्री...बाँकी







