काठमाडौँ, साउन २०- त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को शैक्षिक सत्र २०८३/८४ का लागि लिइएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्षको नतिजामा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी विपिन पन्तले देशभरका १२ हजार ६ सय २१ परीक्षार्थीमध्ये तेस्रो स्थान हासिल गर्दै विद्यालयलाई ऐतिहासिक सफलता...
आन्दोलनका लागि तयार रहन शिक्षकहरुलाई महासंघको अपिल
काठमाडौं, साउन १७- नेपाल शिक्षक महासंघ बालेन सरकारको बिरोधमा खनिएको छ । सरकार गठन भएपछि बर्तमान सरकारले शिक्षक बिरोधी नियमावली ल्याएको भन्दै महासंघ ससक्त आन्दोलन गर्ने तयारी गरेको छ । आन्दोलनको मोडालिटीबारे आज आइतवार निर्णय गर्ने महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हाम्रोसंचारलाई जानकारी दिनु भयो । हिजो शनिवारबाट जारी...
काठमाडौं, साउन १२- प्रधानमन्त्री बालेन शाहले मध्यराति सामाजिक सन्जालमा एक सन्देश लेख्दै सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यस देशको...