कांग्रेस नेता अभिषेक गिरि पक्राउ
June 27, 2026 | Posted by Pradip Nepali | राजनीति
१३ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन् । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई आज बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले...बाँकी








