Skip

Hamro Sanchar

मध्यरातमा प्रधानमन्त्री बालेनकाे स्टाटस् : ढिलाे हाेला तर गलत हुँदैन, नआत्तिनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका छन् । र, यो पहिलो पटक नभएको पनि उल्लेख गरेका छन् ।

कहिलेकाहीँ एक्लै लड्नुपर्छ, शुक्रबार बालेनले फेसबुकमा लेखेका छन्, यो पहिलो चोटी होइन ।

उनले सही समय आउन केही समय लाग्ने पनि बताएका छन् । ढिला भए पनि गलत नहुने उनको भनाइ छ ।

सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, बालेनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्