हर्क साम्पाङको आरोप : सरकारले होल्डिङ सेन्टरका सुकुम्बासीलाई खाना-पानी नै दिएन
June 17, 2026 | Posted by Pradip Nepali | राजनीति
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले खानापानी नै नदिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको अहिले जारी बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले सुकुमवासीहरूलाई राखिएको कीर्तिपुरका होल्डिङ सेन्टरमा...बाँकी








