Skip

Hamro Sanchar

रिहा भए पत्रकार किशोर श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ साउन, काठमाडौँ। पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् ।

आज बन्दीप्रत्यक्षकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो।

सोही आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाले जानकारी दिए।

उनीविरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो ।


प्रतिकृया दिनुहोस्