Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले रसुवा बाढीबारे संसदलाई सम्बोधन गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको सभामुख डीपी अर्यालकी प्रेस सल्लाहकार मुना कुँवरले जानकारी दिइन् ।

आज सभामा सबै दलका तर्फबाट नेताहरूले सम्बोधन गर्ने तालिका छ ।


प्रतिकृया दिनुहोस्