Hamro Sanchar

गृहपृष्ठ राजनीति

रास्वपा उपसभापतिमा सोविताको उम्मेदवारी, प्रतिभा रावल प्रस्तावक

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि महिलातर्फ सांसद सोविता गौतमले उम्मेदवारी दर्ता गराएकी छन् । गौतमको उम्मेदवारीमा केन्द्रीय सदस्य प्रतिभा रावल प्रस्तावक रहेकी छन् । कानुनमन्त्रीसमेत रहेकी...बाँकी

यि नेता भए रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, सबैभन्दा धेरै मत कस्को ? (मतपरिणामसहित)

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सबैभन्दा धेरै मत...बाँकी

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन...बाँकी

रास्वपाको उपसभापतिमा स्वर्णिमको उमेदवारी, को छ प्रस्तावक?

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा पदाधिकारी निर्वाचित गर्ने निर्वाचन कार्यक्रममा डा.स्वर्णिम वाग्लेले उपसभापति पदमा उमेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ छन् ।...बाँकी

केन्द्रीय सदस्यमा स्वर्णिमको ह्याट्रिक : सबैभन्दा बढी मत पाए, अरु कसकाे कति ?

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौं । रास्वपाको खुला केन्द्रीय सदस्यमा डा.स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले २६०७ मत ल्याएका हुन् । त्यस्तै गणेश पराजुलीले २०४५, मनिष झाले २२३७ र सोविता गौतमले २५९४ मत...बाँकी

रास्वपा निर्वाचनः यस्तो छ कोसीको मत परिणाम

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा कोसी प्रदेश समूहको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार निशा मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी छन् । त्यसपछि...बाँकी

रास्वपाको पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि आज राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेको हो । कार्यतालिकाअनुसार आज साँझ साढे...बाँकी

बलेन सरकारलाई सुकुम्बासीको चेतावनी : स्थायी बसोबास नदिए डोजर चलाएकै ठाउँमा फर्केर छाप्रो हाल्छौँ

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौं । ५ दिनभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिने बालेन सरकारलाई सकुम्बासीले कडा चेतावनी दिएका छन् । सरकारले विस्थापित गरेर होल्डिङ सेन्टरमा राखेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको व्यवस्था नगरे आफूहरू...बाँकी

शंकर पोखरेलको चेतावनी : रास्वपाले नयाँ राजनीतिक द्वन्द्वको बिउ नरोपोस्

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाले सत्तामा पुगेपछि चुनावमा गरेको वाचाविपरीत क्रियाकलाप अघि बढाएको आरोप लगाएका छन् । उनले राष्ट्रिय अधिवेशनमार्फत रास्वपाले संघीयताको विरुद्धमा आफूलाई उभ्याउने काम गरेको आरोप बताएका छन्।...बाँकी

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य पदको मतदान सकियो, कति भोट खस्यो ?

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ। पार्टीका सभापति रवि लामिछानेले आफ्नो मताधिकार प्रयोग गरेसँगै यस...बाँकी