Skip

Hamro Sanchar

बालेन लक्षित पोखरेलको टिप्पणी : समस्या परेपछि मन्त्री हटाएर समाधान खोज्‍ने ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २६ गते


Advertisement

२६ भदौ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै सल्लाहकारको टिम राखेर मन्त्रालयको काममा प्रत्यक्ष हस्तक्षेप गर्ने र समस्या उत्पन्न भएपछि मन्त्रीलाई हटाएर समाधान खोज्ने अभ्यासप्रति प्रश्न गरेका हुन्।

पोखरेलले लेखेका छन्, ‘सल्लाहकार टिम राखेर सिधै मन्त्रालय चलाउने। समस्या परेपछि मन्त्रीलाई हटाएर समाधान खोज्ने प्रधानमन्त्री बालेनको कायदा गजबको छैन त ?

 


प्रतिकृया दिनुहोस्