Hamro Sanchar

गृहपृष्ठ राजनीति

थमन विक हत्या प्रकरण : एमाले पुर्व सांसद कोइरी जेल चलान

July 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
बर्दिबास । एमाले पुर्व सांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् । उनलाई जलेश्वर कारागार पठाइएको हो। जिल्ला प्रहरी कार्यालयले पेश गरेपछि जिल्ला अदालत जलेश्वरले कैद भुक्तानका लागि कारागार पठाइएको महोत्तरीको प्रहरी प्रवक्ता एव...बाँकी

एमाले नेता विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

July 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने...बाँकी

नेपाल प्रहरीका एआईजीहरूको सरुवा गर्दै बालेन सरकार

July 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले नेपाल प्रहरीका आठ जना एआईजीहरूको सरुवा गर्ने भएको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो। कुन एआईजीको सरुवा कहाँ भन्नेबारे भने खुलाइएको...बाँकी

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण निवारण विधेयक पारित

July 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ असार,काठमाडौँ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित...बाँकी

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

July 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल थप ६ दिन हिरासतमा बस्नुपर्ने भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त...बाँकी

जान्नेलाई छान्नेु नाममा सरकारले आफ्नै निकट व्यक्तिलाई नियुक्त गर्‍यो : शंकर पोखरेल

July 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरे पनि व्यवहारमा राजनीतिक नियुक्तिलाई नै निरन्तरता दिएको आरोप लगाएका छन्। पोखरेलले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने सरकारको दाबी...बाँकी

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुची

July 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विभिन्न १३ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक पनि आजै...बाँकी

थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोलाई ५ वर्ष कैद

July 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१७ असार, काठमाडौं । उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकणरमा पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्ष कैद हुने फैसला सुनाएको छ । बुधबार मुख्य न्यायधीश टेकनारयण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले सो फैसला...बाँकी

बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपाले मुख खोल्यो, के भन्यो ?

July 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१७ असार, काठमाडौं । बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपाले प्रस्टीकरण दिएको छ । मानवअधिकार आयोगलले प्रकरणमा चासो राख्दै पत्र काटेलगत्तै रास्वपाले प्रस्टीकरण दिएको हो । महामन्त्री विपिन आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा बालबालिकालाई पार्टी सदस्यता दिने नीति नभएको...बाँकी

बालेन सरकारले किशोर थापालाई गर्‍यो त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त

July 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१७ असार, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा सरकारले नयाँ नियुक्ति गरेको हो । यसअघि अध्यादेशमार्फत...बाँकी