Skip

Hamro Sanchar

अर्थमन्त्री वाग्ले र समकक्षी सीतारमणबीच दिल्लीमा भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १ गते


Advertisement

१ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।

आज बेहुका ५ बजे नयाँ दिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।


प्रतिकृया दिनुहोस्