Skip

Hamro Sanchar

प्रतिनिधिसभाको बैठक बस्दै, केछ कार्यसुची ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।


प्रतिकृया दिनुहोस्