Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र, तीनवटा प्रतिवेदनमाथि छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मुख्य चरणअन्तर्गत आजदेखि बन्दसत्रमा छलफल सुरु हुँदैछ।

दुई दिनसम्म चल्ने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक दिशा, विधान र आर्थिक विषयमा केन्द्रित प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

सभापति गगन थापाले आफ्नो राजनीतिक प्रतिवेदन महाधिवेशनमा राख्नेछन्। त्यसैगरी महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षले पार्टीको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

बन्दसत्रमा प्रस्तुत गरिने विषयमाथि आवश्यक तयारी र छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक पनि खुलामञ्चमा बस्ने भएको छ।


प्रतिकृया दिनुहोस्