Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

२० असाेज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।

आज उम्मेदवारी दर्ताको समय सकिँदासम्म भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।

निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताका लागि साँझ ७ बजेसम्मको समय तोकिएको थियो।

भुसाल यसअघि गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएकी थिइन्।


प्रतिकृया दिनुहोस्