Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सीता गुरुङले दिइन् समावेशी उपसभापतिमा उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले पार्टीको १५औँ मधिवेशनमा उपसभापति (महिला) तर्फको पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।

गुरुङले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। गुरुङले सोही प्रक्रियाअन्तर्गत उपसभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।

गुरुङ कांग्रेसकी नेतृका रूपमा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनले यसपटक पदाधिकारीतर्फ उपसभापतिमा दाबी प्रस्तुत गरेकी हुन्।


प्रतिकृया दिनुहोस्