आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

September 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता...बाँकी

मन्त्रिपरिषद्को बैठक बस्दै

September 16, 2026 | Posted by Pradip Nepali |  राजनीति
३१ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्री कार्यालयका अनुसार, बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि...बाँकी

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

September 16, 2026 | Posted by Pradip Nepali |  राजनीति
३१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि आज सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ। रास्वपा प्रवक्ता जगदीश खरेलका...बाँकी

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची !

September 16, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक...बाँकी

देउवाको अपिल : गगन नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुनु

September 15, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको केन्द्रीय कार्यसमितिले गर्ने महाधिवेशनमा सहभागी नहुने अपिल गरेका छन्। देउवाले आज सात बुँदे अपिल जारी गर्दै सर्वोच्च अदालतबाट कांग्रेसको...बाँकी

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार तिर्नुपर्ने

September 15, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेदवारी दर्ता गर्नको...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीले जवाफ दिने

September 15, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ । बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...बाँकी

देउवा समुहले गर्यो गनको अफर अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

September 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ भदौ, काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अलग्गै महाधिवेशन गर्ने निर्णय गरेको छ । आज देउवाको निवास महाराजगञ्जमा बसेको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। कांग्रेस...बाँकी

तीजमा गगन थापाको शुभकामना : ‘सबै नेपालीको जीवनमा सुख-शान्ति छाओस्’

September 14, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आत्मीयताको शुभकामना व्यक्त गरेका छन्। तीज नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व...बाँकी

गगनले देउवा पक्षका नेताहरुलाई केन्द्रीय सदस्य बनाउने

September 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ भदौ काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसको आधिकारिक समूहले शेरबहादुर देउवा पक्षीय समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको...बाँकी