आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

विदेश भ्रमणको पुरानो शैली तोड्दै बालेन : विमानस्थलमा  न विदाइ समारोह न गार्ड अफ अनर

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । यसपटक उनको विदेश भ्रमणका क्रममा विमानस्थलमा गरिँदै आएको औपचारिक विदाइ कार्यक्रम भने नहुने भएको छ ।...बाँकी

एमाले बैठकमा आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने, मनोनयनको एजेन्डा पनि अघि बढाइँदै

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने भएका छन्। ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बिहान ९ बजे सुरु हुने बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई अधिकतम ३ मिनेट...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, केछ कार्यसुची ?

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’...बाँकी

ओलीको अडान : दबाबमा नेतृत्व छाड्दिनँ

September 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असाेज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको पुनर्गठन र पुस्तान्तरणको दबाबका बीच आफूले बाहिरी दबाबका आधारमा नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्। केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पुनर्गठनको...बाँकी

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि प्रधानमन्त्री र कांग्रेस नेताको भेटवार्ता

September 21, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
५ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेतासँग भेटवार्ता गरेका हुन्।...बाँकी

दिल्लीबाट ओलीलाई ईश्वर पोखरेलको पत्र : मार्गप्रशस्त गर्नुस्

September 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असाेज, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । श्रीमती मिरा पोखरेल (ध्वोंजु)को स्वास्थ्य उपचारका क्रममा भारतको नयाँ...बाँकी

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब रुपैयाँ जम्मा

September 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असोज, काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५...बाँकी

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

September 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनको दोस्रो दिन असोज ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि...बाँकी

वाग्लेको भारत भ्रमणमा झण्डा प्रकरण, रास्वपाले दियो यस्तो जवाफ !

September 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
४ असोज, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नदेखिएको विषय चर्चामा आएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले त्यसबारे स्पष्टीकरण दिएको छ। रास्वपाका प्रवक्ता जगदिश खरेलले झण्डासम्बन्धी विषयलाई प्राविधिक प्रकृतिको भन्दै...बाँकी

महाधिवेशन बहिष्कारको घोषणा गर्दै खड्काले भने : कांग्रेस विभाजनको डिलमा पुग्यो

September 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
४ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कांग्रेस बिभाजनको डलिमा पुगेको बताएका छन् । १५औं महाधिवेशन बहिष्कारको घोषणा गर्दै खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताए। आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले...बाँकी