Skip
आज : २०८३ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउसीभैलोमा अश्लीलता र उच्छृङ्खलता सह्य हुँदैन : गृहमन्त्री गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २४ गते


Advertisement

२४ कार्तिक, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले चाडपर्वको नाममा हुने अश्लील तथा अमर्यादित गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन्।

मौलिक संस्कृति र परम्पराको मर्यादा विपरीत देउसीभैलोका क्रममा हुने गतिविधि कानुनअनुसार नियन्त्रण गरिने उनले बताएका छन्।

यस्ता गतिविधि देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गर्दै गुरुङले नेपाली संस्कार र संस्कृति जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

 


प्रतिकृया दिनुहोस्