आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा बढ्यो : परराष्ट्र

September 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा थप उकासिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह शनिबार स्वदेश फर्किएपछि मन्त्रालयले सार्वजनिक गरेको प्रेस नोटमा प्रधानमन्त्रीले...बाँकी

देउवा पक्षकाे महाधिवेशन मंसिर २१ देखि २३ सम्म

September 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनको मिति सार्वजनिक गरेको छ । संस्थापनइतर पक्षले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने घोषणा गरेको छ । आज चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा...बाँकी

प्रधानमन्त्री बालेन स्वदेश फर्किए

September 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर  आज स्वदेश फर्किएका छन्। उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। विमानस्थलमा प्रधानमन्त्री बालेनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र...बाँकी

कांग्रेस महाधिवेशनमा रवि, ओली र प्रचण्डलाई निम्तो

September 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख तीन दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ। कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र...बाँकी

कांग्रेस महाधिवेशनको तयारी तीव्र, आज अधिकांश क्षेत्रमा क्षेत्रीय अधिवेशन

September 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका अधिकांश संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदैछ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा मिति सारिए पनि धेरै ठाउँमा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन भइरहेको कांग्रेस...बाँकी

विराटनगरमा कांग्रेसको वडा अधिवेशनमै लफडा, दुई पक्षबीच कुटाकुट

September 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ असाेज, विराटनगर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा लफडा भएको छ। विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला दुई पक्षबीच विवाद चर्किएपछि कुटाकुट भएको हो। भलबद्र सेवा समिति...बाँकी

सर्वोच्चको फैसला : रेशम चौधरीको आममाफी कायमै

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिइएको आममाफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको आममाफीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो। न्यायाधीशद्वय शारंगा सुवेदी र...बाँकी

संसद्मै धरधरि रोइन् जेनजी सहिदकी आमा

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असोज, काठमाडौं । जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्री आज प्रतिनिधिसभाको बैठकमा भावुक भएकी छन्। विशेष समयमा बोल्दै सांसद खतिवडाले सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति...बाँकी

योगेशलाई ओलीले बैठकमा दिएनन बोल्न

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई धारणा राख्न समय नदिएका छन्। अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्न भट्टराईले समय माग...बाँकी

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

September 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्।...बाँकी