Skip
आज : २०८३ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीको कटाक्ष : ‘अह्राएको काम गर्छ भनेर नयाँ आईजीपी बनाएको होला’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रहरी महानिरीक्षक ९आईजीपी० नियुक्तिलाई लिएर सरकारमाथि टिप्पणी गरेका छन्।

बुधबार दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी नियुक्त गरेपछि ओलीले ‘आफूहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला’ भन्दै व्यंग्य गरेका हुन्।

च्यासलस्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस सभापति गगन थापासँग भने अघिल्लो दिन राम्रो कुराकानी भएको बताए।


प्रतिकृया दिनुहोस्