Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सर्वोच्चले सोध्यो संघीय संसदका महासचिवलाई ४ प्रश्न

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले यथस्थितिमा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई अदालतमा प्रवेश नदिने संकेत गरेका छन् । संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र दिए लगतै बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेको थियो...बाँकी

सरकारका प्रवक्ता भन्छन् : जबरामाथिको महाभियोग जीवितै छ, आउने संसद्ले निर्णय गर्छ

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन...बाँकी

जबरालाई नियमित कामकाज गर्न दिनु भन्दै संसद सचिवालयले पठायो पत्र

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ । ङ्सिर २१ गते बुधबार संघीय संसद् सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज...बाँकी

सञ्चारमन्त्री कार्की भन्छन् : गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता...बाँकी

चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च फर्किने

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ...बाँकी

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै जबरा

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर,...बाँकी

लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा ४ वटा पार्टीले गरे स्वागत

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी सारिएकोमा सत्तारुढ ४ पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका...बाँकी

महासचिव नेतृत्वको एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको...बाँकी

एमाले उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दायर

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचनमा एमालको उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरी एमालेका उम्मेदवार पौडेललाई जिताइएको भन्दै सर्वोच्चमा मुद्दा हालेका हुन्...बाँकी

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दर्ता

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा...बाँकी