Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रेशमलाई छुटाउन लागिएको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन

December 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन...बाँकी

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले विभिन्न मुद्दामा कसुर ठहर भइ सजाय भोगिरहेका कैदी बन्दीलाई छुट दिने गरी ल्याएको फौजदारी संहिता संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ । मन्त्रिपरिषद्‍को आइतबारको बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो...बाँकी

सरकारले भन्यो : हिंसात्मक गतिविधिमा संलग्नलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश ल्याइएको हो

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको चौतर्फि बिरोध भएपछि सरकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक गतिविधिमा संलग्न राजनीतिक दल...बाँकी

सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रियो एमाले

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायतलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । सो पार्टीका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका चौधरीसहितका नेता, कार्यकर्ताको रिहाइ गर्नेगरी...बाँकी

अध्यादेशबारे शेखरको टिप्पणी : राजनीतिक सहजताका लागि कानुनलाई बंग्गयाउने छुट कसैलाई छैन

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको चारैतिरबाट बिरोध भएको छ । यसैक्रममा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज...बाँकी

सरकारले असंवैधानिक र अलोकतान्त्रिक अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै थापाले अध्यादेश असंवैधानिक, अलोकतान्त्रिक र संसदीय...बाँकी

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्चीघरमा बस्दै आएका...बाँकी

समानुपातिक सूची सच्याउन आज ४ बजेसम्मको समय

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दलले समानुपातिक उम्मेदवारको नाम आज अपराह्नसम्म सच्याउन सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले दलहरूलाई क्लस्टर मिलाएर नाम सच्याउन आज अपराह्न ४ बजेसम्मको समय दिएको हो। यसअघि आयोगले आइतबार समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस...बाँकी

रेशमलाई स्वागत गर्न भन्दै फूलमालासहित कारागार पुगे कार्यकर्ता

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी आजै छुट्ने आकलनमा पार्टीका नेता(कार्यकर्ताको डिल्लीबजार कारागारअघि भिड लागेको छ । सरकारले चौधरीलाई आममाफी दिन अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि उनी आजै छुट्ने आकलनमा कार्यकर्ताहरु डिल्लीबजार...बाँकी

अध्यादेश ल्याएर प्रधानमन्त्रीले सत्ता स्वार्थपूर्ति गर्न खोजे : भीम रावल

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी दलका नेताहरूले सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री देउवा र सरकारमा सहभागी दलका नेताहरूले कानुनी शासनको...बाँकी