Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

मक्का प्रस्थान गर्ने हज यात्रीको काठमाडौंबाट बिदाइ

May 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका...बाँकी

कागेश्वरी मनोहरामा मालपोत सेवा सञ्चालनको बाटो खुल्यो, नगरप्रमुख कार्कीले भने– “सेवा अब जनता नजिक पुग्नेछ”

May 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका ३५ स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै कागेश्वरी मनोहरा नगरपालिका मा पनि मालपोतसम्बन्धी सेवा सञ्चालनको बाटो खुलेको छ। मन्त्रालयको निर्णयअनुसार...बाँकी

सरकारलाई सर्वोच्चको आदेश : सुकुम्वासी बस्ती खाली नगर्नु

May 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न आज सरकारलाई अन्तरिम आदेश दिएको छ । रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम...बाँकी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

May 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२५ बैशाख, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।...बाँकी

महिला संघको अध्यक्षमा मीना खरेल

May 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२५ बैशाख, काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष चयन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार, थापाले खरेललाई अध्यक्ष नियुक्त गरेको...बाँकी

लिपुलेक नेपालको अभिन्न भूभाग, चीनलाई पनि कूटनीतिक नोट पठायौ : परराष्ट्र

May 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२५ बैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भू–भाग भएको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन...बाँकी

पूर्व‘भीआईपी’ को विदेशमा उपचार खर्च रकम फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

May 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२४ बैशाख, काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीसहितका पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराएबापत राज्यकोषबाट खर्च लिने कार्य गैरकानुनी रहेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उपचार खर्चबापतको रकम फिर्ता गराउन माग राखेर सरोज न्यौपानेले आज...बाँकी

स्वास्थ्य सेवामा एकैपटक ९७७ नयाँ स्थायी दरबन्दी थप्दै बालेन सरकार

May 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संरचनात्मक सुधारको कदम अघि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्यमन्त्री...बाँकी

सातै प्रदेशमा प्रदेश स्तरीय भेला गर्ने कांग्रेसको निर्णय

May 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला गर्न लागेको जनाएको छ। आज बसेको प्रतिष्ठानको बैठकमा...बाँकी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित

May 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
२२ बैशाख, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो...बाँकी