आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

भारतिय पत्रीकामा रविको लेख : सीमा विवाद नलम्ब्याऔ, प्रमाणका आधारमा समाधान गरौं

June 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई भू-राजनीतिक विवादभन्दा पर लगेर र ‘विकास कूटनीति’मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा आज लेख प्रकाशित गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धमा...बाँकी

नेकपाले भन्यो : प्रधानमन्त्रीले नेपालले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो

June 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१८ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको भन्दै आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाले...बाँकी

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

June 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१८ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकबाट पारित गरी पेस गरिएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक,...बाँकी

‘नेपालले सीमा मिचेको’ विवादमा परराष्ट्र मन्त्रालयले दियो स्पष्टीकरण

May 31, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जारी गरेको विज्ञप्तिमा नेपाल–भारत सीमाअन्तर्गत सुस्ता तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा...बाँकी

अदालत घेराउ गर्दै मिटरब्याज पीडित

May 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१४ जेठ, काठमाडौं । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा...बाँकी

जेठ १८ गते भारत भ्रमणमा जाने भए रास्वपा सभापति रवि लामिछाने

May 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । रास्वपाका एक पदाधिकारीले लामिछानेको यस भ्रमण निश्चित भएको पुष्टि गरेका छन् । परराष्ट्र मन्त्रालय...बाँकी

बालेन सरकारका गलत कामविरूद्ध ‘भण्डाफोर अभियान’ चलाउने एमालेको निर्णय

May 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१० जेठ , काठमाडौं । नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका...बाँकी

एमाले सचिवालय बैठकमा आज पनि : अध्यक्ष ओलीले जवाफ दिने

May 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१० जेठ, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको...बाँकी

डाँछी–भद्रवास खानेपानी आयोजना उद्घाटन, ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने

May 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित डाँछी–भद्रवास क्षेत्रमा निर्माण सम्पन्न भएको “डाँछी–भद्रवास शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना” सञ्चालनमा आएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत निर्माण गरिएको उक्त...बाँकी

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

May 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
९ जेठ, काठमाडौं  । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।...बाँकी