Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

३ जना युवती सवार स्कुटर दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर

April 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१६ बैशाख, पाल्पा । ३ जना सवार स्कुटर दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ। पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।...बाँकी

नारायणगढ–बुटवल सडकस् निर्माण सकिएका ठाउँमा सुरक्षा चिह्न राख्न थालियो

April 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१६ बैशाख, काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ। आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी...बाँकी

सुकुम्बासीलाई सास्तीबारे रवि: परिवर्तन संघारमा अलिकति दुःख त हुन्छ

April 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
१४ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले बस्तीमा डोजर लगाउँदा सुकुम्बासीलाई सास्ती भएको स्वीकार्दै परिवर्तनको संघारमा अलिकति दुःख हुने प्रतिक्रिया दिएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भोलिको पुस्ताका लागि...बाँकी

कागेश्वरी मनोहरामा ९० अव्यवस्थित बसोबासी, गोठाटारको बुद्धचोक र मनोहरा टोल खाली गर्ने तयारी

April 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने...बाँकी

पक्राउ हल्लाबीच शेखर गोल्छा भन्छन् : कार्यालयमा बसेर काम गरिरहेको छु

April 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१० बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् । उनले भने, “म मेरो कार्यालयमा बसेर काम गरिरहेको छु । पक्राउको हल्ला...बाँकी

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे

April 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२९ चैत, पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार...बाँकी

प्रधानमन्त्री बालेनलाई गाली गर्दै  भिडियो बनाउने युट्युबर पक्राउ

April 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२९ चैत, काठमाडौं । प्रधानमन्त्री लगाएत अन्य नेताहरुलाई गाली गर्दै भिडियो बनाउने युट्युबर पक्राउ परेका छन् । गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन्...बाँकी

सम्झौता नगरी इस्लामावादबाट फर्कियो अमेरिकी वार्ता टोली

April 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
२९ चैत, काठमाडौं । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौता बेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति...बाँकी

श्रम संस्कृति पार्टीको सदस्य बन्न १ सय रुपैयाँ तिर्नुपर्ने

April 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै निःशुल्क दिँदा त्यसको महत्त्व कम हुने गरेकाले आफूहरूले शुल्क लिन थालेको...बाँकी

परराष्ट्र मन्त्रालयकाे दाबी : पश्चिम एसियामा नेपाली अलपत्र छैनन्

April 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । पश्चिम एसियामा बढ्दो क्षेत्रीय तनाव र द्वन्द्वका बाबजुद त्यहाँका विभिन्न मुलुकमा नेपाली नागरिकहरू ट्रान्जिटमा रहेको वा अलपत्र परेको अवस्था नरहेको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी