आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाज

आलापोटका २ युवाको खोजीमा निस्कियो अध्यक्ष खड्कासहितको टोली

August 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका दुई युवा लक्ष्मण श्रेष्ठ र अर्जुन नगरकोटी त्रिशूली (भोटेकोसी) नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। लामो समयसम्म उनीहरूको अवस्था पत्ता नलागेपछि खोजीका लागि वडाध्यक्ष सुरज खड्काको नेतृत्वमा टोली...बाँकी

परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित

August 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१३ भदौ, काठमाडौँ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमणमा जाने कार्यक्रम रद्द गरेका छन् । मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सर्बिया...बाँकी

निजामती कर्मचारीबाट बाढीपीडितलाई ३६ करोडकाे योगदान

August 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
११ भदौ, काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ । आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस...बाँकी

त्रि.वि. उपकुलपति थापाको अभिव्यक्ति प्रति नेपाल पब्लिक क्याम्पस संघको आपत्ति, जथाभावी नबोल्न चेतावनी !

August 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ ११- नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सार्वजनिक रूपमा व्यक्त गरेको “विद्यार्थी तथा क्याम्पसको संख्या घटाउने” सम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।  संघको आज बसेको केन्द्रीय समितिको बैठकले,...बाँकी

नेपाल पब्लिक क्याम्पस संघद्वारा रसुवा बाढीपीडितका लागि ५१ हजार रुपैयाँ राहत घोषणा

August 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ १०- नेपाल पब्लिक क्याम्पस संघले रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संघको केन्द्रिय कार्यसमितिको आकस्मिक वैठकले प्राकृतिक विपत्तिका कारण पीडित बनेका नागरिकप्रति...बाँकी

त्रि.वि सुधारको नाममा सामुदायिक क्याम्पसमाथि प्रहार, कठोर आन्दोलन गर्न तयार छौ : अध्यक्ष गुप्ता

August 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं भदौ १०- नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले त्रिभुवन विश्वविद्यालय (टीयू) सुधारको नाममा विद्यार्थीलाई अन्य विश्वविद्यालयतर्फ पठाउने र सामुदायिक क्याम्पसहरूलाई क्रमशः कमजोर तथा तहसनहस बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले पछिल्लो समय...बाँकी

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

August 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
८ भदौ, काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। ​प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका...बाँकी

सरकारले सञ्चालन गरेको “नीति संवाद” कार्यक्रमले शिक्षक आन्दोलन र शिक्षक महासंघकोसमेत अपमान गर्‍यो : शिक्षाविद् वाग्ले

August 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, भदौ ३- नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ७ ओटै प्रदेशमा संचालन भईरहेको “शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान विषयमा छलफल तथा सुझाव सङ्काकलन (नीति संवाद) कार्यक्रमले शिक्षकका समस्या समाधान गर्ने उद्देश्यभन्दा पनि...बाँकी

डाँछीमा माइक्रोको ठक्करबाट वृद्धको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

August 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। चाबहिल–साँखु सडकखण्डअन्तर्गत डाँछीमा बिहीबार दिउँसो करिब साढे ३ बजे गोल्डेन बासुकी समिति अन्तर्गतको विद्युतीय माइक्रोबसको ठक्करबाट स्थानीय ६९ वर्षीय शंकर कुइकेलको मृत्यु...बाँकी

व्यवसायी शेखर गोल्छासँग १ करोड धरौटी माग

August 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२६ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आज विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश...बाँकी