May 8, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२५ बैशाख, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।...बाँकी May 8, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२५ बैशाख, काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष चयन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार, थापाले खरेललाई अध्यक्ष नियुक्त गरेको...बाँकी May 8, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२५ बैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भू–भाग भएको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन...बाँकी May 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२४ बैशाख, काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीसहितका पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराएबापत राज्यकोषबाट खर्च लिने कार्य गैरकानुनी रहेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उपचार खर्चबापतको रकम फिर्ता गराउन माग राखेर सरोज न्यौपानेले आज...बाँकी May 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संरचनात्मक सुधारको कदम अघि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्यमन्त्री...बाँकी May 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला गर्न लागेको जनाएको छ। आज बसेको प्रतिष्ठानको बैठकमा...बाँकी May 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
२२ बैशाख, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो...बाँकी May 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, वैशाख २१- बागमती प्रदेशका मुख्यमन्त्री सहित तीन मन्त्रीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको एकसाथ अवलोकन गर्नुभएको छ । आईतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी मन्त्री कृष्ण...बाँकी May 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२० बैशाख, काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक...बाँकी April 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
१७ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रविरुद्ध भएको दाबी गरेका छन्। बिहीबार रुकुमपश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको बताएका...बाँकी