आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

सम्झौता नगरी इस्लामावादबाट फर्कियो अमेरिकी वार्ता टोली

April 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
२९ चैत, काठमाडौं । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौता बेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति...बाँकी

श्रम संस्कृति पार्टीको सदस्य बन्न १ सय रुपैयाँ तिर्नुपर्ने

April 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै निःशुल्क दिँदा त्यसको महत्त्व कम हुने गरेकाले आफूहरूले शुल्क लिन थालेको...बाँकी

परराष्ट्र मन्त्रालयकाे दाबी : पश्चिम एसियामा नेपाली अलपत्र छैनन्

April 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । पश्चिम एसियामा बढ्दो क्षेत्रीय तनाव र द्वन्द्वका बाबजुद त्यहाँका विभिन्न मुलुकमा नेपाली नागरिकहरू ट्रान्जिटमा रहेको वा अलपत्र परेको अवस्था नरहेको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी

रास्वपासंग रिसाए ज्ञानेन्द्र शाहीको आक्रोश : नयाँ र पुरानाका नाभि एउटै रहेछ

April 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उपसभामुख पदमा आफ्नो पार्टीको उमेदवारीले राजनीतिमा कित्ता ‘क्लियर’ भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले ‘उपसभामुखमा सरस्वती लामालाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव...बाँकी

अबदेखि विद्यालयमा पनि दुई दिन बिदा, वैशाख २१ देखि नियमित पठनपाठन

April 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा
काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्र २०८३ को भर्ना अभियान र विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रको व्यवस्थापन र बिदा...बाँकी

सरकारले बढायो बस भाडा

April 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२५ चैत, काठमाडौं । बालेन नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा...बाँकी

अब विदेश जाने श्रमिकले विमानस्थलमा हवाई टिकट र पैसा तिरेको रसिद अनिवार्य देखाउनुपर्ने

April 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन)जाँदा थप कागजात अनिवार्य गरिएको छ । वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात...बाँकी

सरकारले पेट्रोलियम पदार्थको आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने

April 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२४ चैत, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...बाँकी

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

April 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
२४ चैत, काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो । संघीय...बाँकी

आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

April 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र...बाँकी