April 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२२ चैत, काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।...बाँकी April 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । गुन्डा नाइकेको रुपमा चिनिएका ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले गएराति काठमाडौँबाट पक्राउ गरेको छ। शनिबार राति काठमाडौँको सामाखुसीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए। प्रहरीले...बाँकी April 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शनिबार बिहान विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । उपत्यका...बाँकी April 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा ड्रोनको टुक्रा खस्दा घाइते भएका ७ जना नेपाली खतरामुक्त भएका छन् । युएइस्थित नेपाली दुतावासका अनुसार घाइतेमध्य २ जना निको भएर डिस्चार्ज समेत भइसकेका छन् ।...बाँकी April 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच भेटवार्ता भएको छ । आज बिहान लामिछानेलाई भेट्न शाही काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवास पुगेका सभापतिको निजी...बाँकी April 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२० चैत, काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा...बाँकी April 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ। बिहीबार रास्वपा संसदीय...बाँकी April 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने तय गरिएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार ज्येष्ठ सदस्यले निर्वाचनको...बाँकी April 2, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
१९ चैत, काठमाडौं । नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग...बाँकी April 2, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
१९ चैत, काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी रास्वापा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए । ‘हामीलाई सिंहदरबार...बाँकी