आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

महान्यायाधिवक्ता सबिता भण्डारीले दिइन् राजीनामा

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि आज महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले...बाँकी

५ जना सवार मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । काठमाडौँबाट दोलखा उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ। मध्यान्ह १२ः१७ मा काठमाडौँबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकृत ज्ञानेन्द्र भूलले पाइलट सहित हेलिकप्टरमा पाँच...बाँकी

मन्त्रिपरिषद् बैठक बस्दै

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।...बाँकी

अमरेशको नाम काटियो : उद्योग प्रधानमन्त्रीसँगै रहने

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । उद्योग मन्त्रीको चर्चामा रहेका अमरेश सिंहको नाम अन्तिम समयमा काटिएको छ । प्रधानमन्त्री बालेन शाहले नै रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । रास्वपाले तयार पारेको मन्त्रीको अन्तिम सूचीमा सिंहको...बाँकी

अर्थमा स्वर्णिम र परराष्ट्रमा शिशिर खनाल मन्त्री बन्दै

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाइँदै छ । अर्थ मन्त्रीमा डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जानकारी दिएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको...बाँकी

इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगीत

March 27, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण १० दिनका लागि स्थगन गरिएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो र नयाँ समयसीमा अप्रिल...बाँकी

रविन्द्र मिश्र भन्छन् : प्रचण्डको फोटो हरेक सरकारी कार्यालयमा राष्ट्रपतिको फोटोभन्दा माथि झुण्याइनु पर्छ

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत प्रचण्डको राजनीतिक यात्रा, गणतन्त्र स्थापनामा उनको भूमिका र ‘प्रचण्डपथ’ सम्बन्धी धारणा सार्वजनिक गर्दै नयाँ बहस सुरु गरेका छन्। मिश्रले नेपालको राजनीतिक परिवर्तन र गणतन्त्र...बाँकी

बालेनलाई बाबुरामको शुभकामना : ‘नयाँ पुस्ताको नेतृत्वले देशको आकांक्षा पूरा गरोस्’

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले बालेनलाई नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा उल्लेख...बाँकी

 आज र भोलि  फेरि वर्षाको सम्भावना

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ। आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल...बाँकी

नयाँ प्रधानमन्त्रीको रूपमा बालेनको शपथ आज

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह )बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता...बाँकी