आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार

दोब्बरले बढ्यो हवाई भाडा : काठमाडौं-धनगढी पुग्यो अधिकतम २३ हजार, अन्य रुटको कति ?

April 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडान भाडा भारी वृद्धि भएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार योसँगै काठमाडौं-धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको...बाँकी

सरकारको विरोधबारे एमालेले शैली सच्चाउनुपर्छ : सुहाङ नेम्वाङ

April 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारको विरोधबारे पार्टीले शैली सच्याउनुपर्ने बताएका छन्। संसदीय दलमा नेता चयनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिपक्षीको हिसाबमा एमालेले सरकारलाई रचनात्मक सहयोगसँगै खबरदारी पनि गर्नुपर्छ ।...बाँकी

मन्त्रिपरिषद् बैठक सुरु

March 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो । यसअघि शुक्रबार पहिलो बैठक बसेको थियो । शुक्रबार...बाँकी

गैंडाकोटमा ३ वटा गाडी एकैठाउँमा ठोक्किए, १२ जना घाइते

March 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ...बाँकी

दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

March 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय...बाँकी

रविको मुद्दामा बहस सकियो, आदेश आजै

March 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो। रिटमाथि आज बहस...बाँकी

अध्यक्ष ओली पक्राउको विरोधमा आज पनि काठमाडौंमा एमालेको प्रदर्शन

March 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले कार्यकर्ताहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। आज दिउँसो माइतीघर मण्डलदेखि बबरमहलसम्म एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। सरकारले भदौ २३ र २४...बाँकी

प्रतिशोध पूर्ण ढंगले पक्राउ गरियो, कानुनि लडाँइ लड्छु : रमेश लेखक

March 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले राजनीतिक पृर्वाग्रह र प्रतिसोधपुर्ण ढंगले आफुलाई पक्राउ गरिएको बताएका छन् । लेखकले त्यसको बिरुद्ध आफुले कानुनि लडाँइ लड्ने समेत बताए । आज बिहान भक्तपुरको कटुन्जेस्थित...बाँकी

पूजापाठ गरेर बालुवाटार सरे प्रधानमन्त्री बालेन

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी...बाँकी

सरकारले ओली-लेखकसहित ४ जनामाथि तत्काल कारबाही अगाडि बढाउने

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं ।जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने भएको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाहले पदबहाली गरेपछि बसेको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षा मन्त्री...बाँकी