April 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि...बाँकी April 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिएको छ । जिल्ला अदालत काठमाडौंबाट थपिएको पाँच दिनको म्याद समाप्त भएपछि २६ चैतमा हिरासतमुक्त गर्न...बाँकी April 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ चैत, काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनलाई लिएर बालेन सरकारलाई प्रश्न गरेकी छन् । आज राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले उक्त...बाँकी April 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ चैत, काठमाडौं । नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने गरेको प्रस्ताव सर्वसम्मतिले पारित...बाँकी April 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री डा।वाग्लेले यस्तो बताएका हुन् । “सरकारले धरपकड गर्ने कुनै नीति...बाँकी April 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक जारी छ। सिंहदरबारस्थित नवनिर्मित संसद भवनको अस्थायी हलमा बैठक चलिरहेको छ। आजको बैठक प्रतिनिधि सभाको सभामुख चयनपछिको पहिलो बैठक हो। आइतबार डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।...बाँकी April 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२३ चैत, काठमाडौं । आज सर्वदलीय बैठक बस्दै छ । संघिय संसद सचिवालयको आह्वानमा बिहान ११ बजे बैठक बस्ने भएको हो । बैठकले संसद सञ्चालनमा दलहरुबीच सहमती जुटाउने र आगामी कार्यसूची तय गरिने भएको छ...बाँकी April 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन्। आज जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि...बाँकी April 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२२ चैत, काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्...बाँकी April 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । शुक्रबार पक्राउ परेका अग्रवालको बयान आज सकिएपछि थुनामुक्त गरिएको सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिएका छन् । शंकरका छोरा सुलभ अग्रवाललाई भने...बाँकी