Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बर्खास्तमा परे सशस्त्रका एआईजी वंशीराज दाहाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

२३ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ।

गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाही गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाउने गरी कारबाही गरिएको जानकारी दिएका छन्।


प्रतिकृया दिनुहोस्