April 30, 2026 |
Posted by Pradip Nepali |
Uncategorized,
मुख्य समाचार,
समाज
काठमाडौं, वैशाख १७- स्थानीय तहमा अनुसन्धान संस्कृति विकास गर्ने उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाले अनुसन्धानमूलक जर्नल प्रकाशन प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले ‘कागेश्वरी मनोहरा जर्नल (भाग १)’ प्रकाशन गर्नका निम्ति सरोकारवाला पक्षसँगअन्तरक्रिया गरेको छ । यो...बाँकी April 29, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाज
दोलखा । बागमती प्रदेश सरकारले दोलखाको मेलुङ–बुद्धचोक सडक खण्ड निर्माणका लागि करिब ३६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत उक्त सडकको स्रोत सुनिश्चित गरेको जनाएको छ।...बाँकी April 29, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
१६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएसँगै विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आजदेखि नै लागु हुने विभागले...बाँकी April 29, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
१६ बैशाख, पाल्पा । ३ जना सवार स्कुटर दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ। पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।...बाँकी April 29, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
१६ बैशाख, काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ। आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी...बाँकी April 27, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
१४ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले बस्तीमा डोजर लगाउँदा सुकुम्बासीलाई सास्ती भएको स्वीकार्दै परिवर्तनको संघारमा अलिकति दुःख हुने प्रतिक्रिया दिएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भोलिको पुस्ताका लागि...बाँकी April 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाज
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने...बाँकी April 23, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
१० बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् । उनले भने, “म मेरो कार्यालयमा बसेर काम गरिरहेको छु । पक्राउको हल्ला...बाँकी April 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२९ चैत, पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार...बाँकी April 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
२९ चैत, काठमाडौं । प्रधानमन्त्री लगाएत अन्य नेताहरुलाई गाली गर्दै भिडियो बनाउने युट्युबर पक्राउ परेका छन् । गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन्...बाँकी