काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसले गम्भीर चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। कांग्रेसले बाढी प्रभावित तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पनि उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गरेको छ। विपद्का...
गोरखा । बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुंगे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार, आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले...
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य सुरु गरेको छ। सेनाले पहिरोको जोखिममा रहेको जगत् गाउँबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारेको छ। आइतबार बिहान करिब ४स्३० बजे चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको...