March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन् ।...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)चयन भएसँगै उनी देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने संवैधानिक दौडमा अगाडि देखिएका छन्। नेपालको संविधानको धारा ७६ ९१० को व्यवस्था अनुसार बहुमत प्राप्त...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन् । शपथग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन– मैले...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
नवनिर्वाचित सांसदहरूले लिए शपथ काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एक मात्र स्वतन्त्र उमेदवार महावीर पुनले जिन्दगीमा जे आइपर्छ त्यही गर्ने बताएका छन् । सांसदको रुपमा शपथ ग्रहण गर्न सिंहदरबार पुगेका पुनले भने, “मेरो तरिका के छ भने जिन्दगीमा जे...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले भदौ २३ र २४ को प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। नेता ज्ञवालीले पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । गौरीबहादुर कार्की आयोग समक्ष घाइते जेनजिले आफुहरुमाथि बिना कुनै चेतावनी ताकि-ताकि गोलि प्रहार भएको बयान दिएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनमा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज साढे...बाँकी March 26, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटउपर आज पनि सर्वोच्चमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको...बाँकी