March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित ह्यारिसनभिल सहरबीच भगिनी सहर (फ्रेन्डशिप सिटी) सम्बन्ध स्थापना गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित एक कार्यक्रममा ह्यारिसनभिल सहरका...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाकर्मीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बताएका छन् गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै उनले सुरक्षाकर्मीलाई निर्देशन दिने विभागीय निकाय गृह मन्त्रालय रहने...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गतेको जेनजी आन्दोलनमा नक्खु कारागारले पत्र तयार नपार्दै भीडले आफूलाई कारागारबाहिर निकालेको बताएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा भेटिएको रकम एआई जेनेरेटेड हुन सक्ने बताएका छन् । कार्की आयोगलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् । जनआस्थाबाट सौजन्य प्राप्त प्रतिवेदनमा देउवाले भनेका छन्–नेपाल...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको भावनालाई समर्थन गरे पनि भदौ २३–२४ को आन्दोलनमा पार्टीको सहभागित नभएको बयान दिएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा दिएको बयानमा उनले...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
चैत १३ गते दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्रीको सपथ लिने काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बोलेन शाहले चैत १३ गते मध्यान्ह साढे १२ बजे सपथ लिने भएका छन् ।...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । गत धदौं २३ र २४ गतेको जेनजी आन्दोन जाँबुझ गर्न गठीत गौरीबाहुर कार्की नेतृत्वको आयोगले तत्कालिन गृहमन्त्री, प्रधानमन्त्री र प्रहरी आइजीपीलाई १० वर्ष कैद सजायका लागि सिफारिस गरेको खुलेको छ । उक्त आन्दोलनको...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौँ । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ । अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा...बाँकी March 25, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सानदार जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई अमेरिकाले बधाई दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर...बाँकी